विदेशमा अलपत्र नेपालीलाई नि:शुल्क उद्धार गर्ने सरकारी निर्णयको एनआरएनएद्धारा स्वागत

लण्डन । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरू सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ । संघका अध्यक्ष कुमार पन्तले सरकारले बैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपालीहरुलाई निशुल्क स्वदेश फर्काउने निर्णयको स्वागत गरेका छन् । पन्तले सरकारले गरेको पछिल्लो निर्णयले मध्यपूर्वमा रहेका नेपालीहरुलाई ठूलो राहत … Continue reading विदेशमा अलपत्र नेपालीलाई नि:शुल्क उद्धार गर्ने सरकारी निर्णयको एनआरएनएद्धारा स्वागत